एक तिहाई कर्मचारीबाट सेवा सुरु गर्न बैंकहरुलाई निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2020 | 03:52:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले यथासम्भव एक तिहाइ कर्मचारीहरुबाट सेवा सुचारु राख्न सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । बैंकको नियमन विभागले सुरक्षाका उपायहरु अपनाएर सेवा सुरु गर्न निर्देशन दिएको हो। 

यसरी कर्मचारीहरुलाई काममा लगाउँदा सिफ्ट अनुसार काम गर्ने, घर बाट काम गर्ने, लगायतका उपाय अवलम्बन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । बैशाख २४ गतेको मन्त्रिपरिषद्को बैठकले बैंक तथा वित्तीय संस्थाहरुलाई एक तिहाइ कर्मचारीबाट सेवा सुचारु गर्न दिने निर्णय गरेको थियो 

सोहि अनुसार राष्ट्र बैंकले बैंक तथा  वित्तीय संस्थाहरुलाई सेवा प्रवाहको लागि प्रबन्ध गर्न आवश्यक निर्देशन दिएको हो 

यस्तो छ राष्ट्र बैंकको निर्देशन :

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved