स्याङजामा बैंकका काउन्टर खोल्न नपाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 09:43:02 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जामा बैंक तथा वित्तिय संस्थाहरु आन्तरिक रुपमा मात्र खुल्न पाउने भएका छन् । जेठ ५ गतेसम्म जिल्ला भित्रका बैंक, वित्तिय संस्था र सहकारी संस्थाहरुलाई अत्यावश्यक बाहेक कारोबार नगर्न जिल्ला प्रशासन कार्यलयले निर्देशन दिएको हो । 

बिहीबार एक बिज्ञप्त जारी गर्दै प्रशासनले बैंक तथा वित्तिय संस्थाहरुलाई काउन्टर खुल्ला नगरी सिमित संख्याका कर्मचारीबाट अन्तरिक रुपले सेवा प्रवाह गर्न निर्देशन दिएको हो । 

विज्ञप्ति 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved