सिभिल बैंक र सेलपेबीच डिजिटल भुक्तानी सम्बन्धमा सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2020 | 04:25:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि सेलपेसँग सहकार्य गरेको छ । सम्झौतामा बैंकका उपप्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् । 

बैंकले ११३ वटा शाखाहरु र ८५ एटीएमहरु मार्फत सेवा पु¥याउँदै आएको छ ।

सेलपे नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइलतथा वेवको माध्यमबाट बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानीतथा रकम स्थानान्तरण सेवा प्रदानगर्दछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved