राष्ट्र बैंकको ७ वटा कार्यालयको नाम परिवर्तन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2020 | 11:17:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको विभिन्न ७ वटा विभाग र कार्यालयको नाम परिवर्तन हुने भएको छ। राष्ट्र बैंकको जनशक्ति योजनामा उल्लेख भए अनुसार विभागहरुको नयाँ नामाकरण हुने भएको हो 

राष्ट्र बैंकले आगामी साउन १ गतेदेखि लागु हुने गरी नयाँ नाम लागु हुने जनाएको छ । गत बैशाख २३ मै गभर्नरले  नयाँ नामहरु सदर गरिसकेका छन् । 

यस्तो छ हाल कायम नाम र नयाँ लागु हुने नाम 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved