प्रभु बैंकको सेवा ४ दिन बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2020 | 02:13:52 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले ४ दिन आफ्ना सम्पूर्ण सेवाहरु बन्द हुने जनाएको छ । बैंकले जेठ १५ गते अपरान्ह ५ बजेदेखि जेठ १८ गते बिहान ९ बजेसम आफ्ना सम्पूर्ण सेवाहरु बन्द हुने जनाएको हो ।

बैंकले हाल प्रयोग गर्दै आएको सफ्टवेयर प्रतिस्थापन गरी नयाँ सफ्टवेयर जडान गर्न लागेकोले उल्लेखित दिनहरुमा सम्पूर्ण सेवा बन्द हुने जनाएको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved