एनएमबि बैंकको परिष्कृत कर्पोरेट इन्टरनेट बैंकिङ्ग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 05:17:06 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited  ले परिष्कृत सहितको कर्पोरेट इन्टरनेट बैंकिङ्ग प्रस्तुत गरेको छ । एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधा प्रयोग गरी अनलाइन काराबार गर्न सकिने बैंकले जनाएको छ ।

उक्त इन्टरनेट बैंकिङ्गको माध्यमबाट ठुला देखी साना कर्पोरेट हाउसहरुले घर वा कार्यालयबाटै हरेक वित्तीय आवश्यकताहरु तत्कालै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार उक्त योजनाबाटै आफ्नो खाताको बिवरणहरु हेर्न, सबस्क्राइव गर्न र सदस्यता प्राप्त गर्न अनलाइनबाटै सकिनेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved