सनराइज बैंकका सबै कर्मचारीको कोरोना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2020 | 02:02:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले सम्पूर्ण कर्मचारीहरुको कोभिड–१९ बीमा गराएको छ । प्रत्येक कर्मचारीहरुको एक लाख रुपैंया बराबरको कोरोना बीमा लुम्बिनी जनरल इन्स्योरेन्स मार्फत गराएको बैंकले जनाएको छ । 

 यससंगै कर्मचारीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएमा कम्पनीबाट बीमा दाबी गर्न सकिने छ । 

बैंकले कोरोना भाईरसको संक्रमणबाट सुरक्षित रहन आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, पञ्जा, सेनिटाइजर जस्ता अति आवश्यक सुरक्षा सामाग्रीहरु समेत उपलब्ध गराउदै आएको जानकारी गराएको  छ । 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved