सोमबारबाट सम्पूर्ण शाखा खोल्दै मेगा बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2020 | 08:39:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबारबाट मेगा बैंक Mega Bank Nepal Limited का स्मपूर्ण शाखाहरु खुला हुने भएका छन् । बैंकले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म शाखा संचालन गर्ने जनाएको हो । 

बैंकले कोरोना भाइरसको संक्रमणको अवस्थालाई ध्यानमा राखी आवश्यक स्वास्थ्य सुरक्षा अपनाई ३ घण्टाको लागि शाखा खोल्ने जनाएको छ । यदि कुनै स्थानीय तहले बैंकलाई शाखा खोल्नको लागि समय तोकिदिएको भए स्थानीय तहले तोके अनुसार हुने बैंकले जनाएको छ ।

बैंकले यस बारे थप जानकारी आवश्यक परे समबन्धित शाखा प्रमुखलाई सम्पर्क गर्न आग्रह गरेको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved