राष्ट्र बैंकको अन्तर्वार्तामा कोरोना परिक्षण रिपोर्ट अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2020 | 03:16:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको लिखित परीक्षामा उर्तिण भएकाहरुले अन्तर्वार्ताको लागि जाँदा अनिवार्य रुपमा कोरोना परिक्षण गरेको रिपोर्ट देखाउने पर्ने भएको छ। बैंकको जनशक्ति ब्यबस्थापन विभागले बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा  हुने अन्तर्वार्ताको लागि पीसीआर विधिबाट कोरोना परिक्षणको रिपोर्ट सहित उपस्थित हुन भनेको हो

राष्ट्र बैंकले निर्देशक, उप निर्देशक र  प्रधान सहायक पदको लागि आन्तरिक परीक्षा संचालन गरेको थियो । लिखित परीक्षामा उतिर्ण भई उपत्यका भिर र विदेशबाट अन्तर्वार्तामा भाग लिन आउनेले अनिव्र्य रुपमा पीसीआर रिपोर्ट पेश गर्नु पर्ने भएको हो 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved