सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक, के मा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2020 | 08:33:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज असार १५ गतेदेखि लागु हुने गरी निक्षेप र कर्जातर्फ कै नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 

जस अनुसार बैंकले निक्षेपतर्फ अधितम ८.२५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ भने कर्जातर्फ बेस रेटमा ५ प्रतिशसम्म थपेर ब्याज लिने भएको छ । 

हेर्नुस् के मा कति ब्याज ? 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved