नबिल बैंकको स्वतन्त्र संचालकमा आशा राणा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2020 | 01:32:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक  Nabil Bank Limited  को स्वतन्त्र संचालकमा आशा राणा अधिकारी नियुक्त भएकी छिन्। बैंकको संचालक समितिको बैठकले रिक्त स्वतन्त्र  संचालक पदमा उनलाई नियुक्त गरेको हो 

उनले आइतबार बसेको बैंकको संचालक समितिको बैठकबाट पदबहाली गरिसकेको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved