मेगा बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, के मा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2020 | 08:36:28 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited  ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार २१ गतेदेखि लागु हुने गरी निक्षेप र कर्जा तर्फ कै नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

जस अनुसार बैंकले सेभिङतर्फ अधिकतम ५.५० प्रतिशत र मुद्दतीतर्फ अधिकतम ८.२५ प्रतिशत ब्याज प्रदान गरिने जनाएको छ  । त्यस्तै कर्जातर्फ बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म थपेर ब्याज लिईने बैंकले जनाएको छ  । जेठ महिनामा बैंकको बेस रेट ८.९८ प्रतिशत रहेको छ  । 

हेर्नुस् के मा कति ब्याज ?




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved