लकडाउन कै बेला काठमाडौँमा सनराइज बैंकको थप ४ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2020 | 04:35:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले एकैसाथ चारवटा शाखा तथा एक वटा विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले कपन, कान्तिपथ, भंगाल, कुमारीगालमा शाखा र हरिसिद्धीमा विस्तारित काउन्टर सुरु गरेको हो । 

उक्त शाखा तथा काउन्टरको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याले डिजिटल मार्फत गरेको बैंकले जनाएको छ । हालसम्म बैंकले १३४ वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा विस्तारित काउण्टर र १६० वटा ए.टि.एम मार्फत सेवा दिदै आइरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved