निशुल्क रहेका बैंकिङ सेवामा अब शुल्क लाग्न सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 03:15:43 PM मा प्रकाशित

laxmi  sunrise bank

साउन १ देखि विद्युतीय कारोबारमा शुल्क लाग्ने भएको छ । लकडाउनको कारण गत चैत्रदेखि विद्युतीय कारोबारहरु निशुल्क रहेकोमा अब भने ति शुल्क लिने वा नलिने बारे बैंक तथा वित्तीय संस्थाले आफै निर्णय गर्न सक्ने भएका हुन् । 

नेपाल बैंकर्स संघ, नेपाल डेभलपमेन्ट बैंकर  एसोसिएसन र नेपाल वित्तीय संघले संयुक्त सूचना जारि गर्दै शुल्कबारे सम्बन्धित संस्थाले आफै निर्णय गर्ने जनाएका हुन् 

यस सँगै अब यस अघि निशुल्क रहेका अन्तर बैंक एटिएम कार्ड सेवा, क्लियारिंग हाउसले प्रदान गर्ने सेवाहरुमा बैंकहरुले चाहेमा शुल्क लाग्न सक्ने भएको हो  

निशुल्क रहेका बैंकिङ सेवामा अब शुल्क लाग्न सक्ने



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved