मौद्रिक नीतिमा यी १९ विषय समेट्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 07:24:04 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संसदको अर्थ समितिले विभिन्न १९ विषय समेटेर मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई  निर्देशन दिएको छ। अर्थ समितिलेराष्ट्र बैंकका गभर्नरसहितसँग छलफलपछि मौद्रिक नीतिमा समेट्नको लागि १९ बुँदे सुझाव सहित निर्देशन दिएको हो 

समितिले पाँच प्रतिशत ब्याजमा कर्जा प्रदान गर्ने गरी ५० अर्बको कोष खडा गर्न र कोभिड १९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रका उद्योग व्यवसायमा पारेको प्रभाव विश्लेषण गरी ति उद्योग व्यवसायमा प्रवाह भएको कर्जाको प्रभावको आधारमा पुनर्सरचना, व्याज पूंजीकरण र पुनरतालिकीकरण गर्ने निर्देशन दिएको छ 

त्यस्तै समितिले कर्जाको ब्याजदर एकल अंकमा हुने ब्यबस्था गर्न पनि निर्देशन दिएको छ 

हेर्नुस् समितिका निर्देशन ; 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved