प्राथमिकता प्राप्त क्षेत्रको सुची समायोजन, कृषिमा लगानी बढाउनुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 03:18:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले यस आर्थिक बर्षको मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुले लगानी गर्नुपर्ने प्राथमिकता प्राप्त क्षेत्रको सुची समायोजन गरेको छ। यस आर्थिक बर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले कृषिमा गर्नुपर्ने लगानीलाई १० बाट बढाएर १५ प्रतिशत पुर्याएको छ। 

त्यस्तै प्राथमिकता प्राप्त क्षेत्रमा गरिने लगानी गणना बिधिमा समेत परिमार्जन गरिएको छ। बैंकहरुले कृषिसंगै अब आँप, किबी लगायतका क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved