एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा शुल्क नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 03:58:53 PM मा प्रकाशित

laxmi  sunrise bank

एउटा बैंकको एटीएम अर्को बैंकको एटीए मेसिनमा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एक बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम मेसिनमा प्रयोग गर्दा कुनै शुल्क नलाग्ने बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved