नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
वाणिज्य बैंकले पर्यटन र मझौला उद्योगमा १५ प्रतिशत लगानी गर्नुपर्ने, कृषकका लागि कृषि क्रेडिट कार्ड, वाणिज्य बैंकले उर्जा क्षेत्रमा १० प्रतिशत लगानी गर्नुपर्ने, कृषिमा १५ प्रतिशत लगानी अनिवार्य गर्नु पर्ने, प्राथमिकता प्राप्त क्षेत्रको सुची समायोजन, एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा शुल्क नलाग्ने लगायतका विषय समेटिएका छन् ।
हेर्नुस् पूर्णपाठ :