राष्ट्र बैंकले रोक्यो भुक्तानी सेवा प्रदायकको लाईसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 06:17:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकको नयाँ लाइसेन्स रोकेको छ । राष्ट्र बैंकले आइतबार सूचना प्रकाशन गर्दै सैद्धातिक सहमति प्रदान गरिएका (आशयपत्र प्राप्त गरिसकेका) संस्थाहरु बाहेक नयाँ अनुपतिपत्र प्राप्त गर्ने कार्य स्थगित गरिएको जनाएको हो ।

बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकको लाईसेन्स रोक्ने उल्लेख गरेको थियो । मौद्रिक नीतिमा २०७८ असार मसान्तसम्मका कम्तिमा ३ लाख ग्राहक नपुर्याउने र मासिक औषत ६ लाख कारोबार नगर्ने कम्पनीको पनि लाइसेन्स खारेज हुने उल्लेख छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved