
 2mb (1).gif)
नेपाल राष्ट्र बैंकले विभिन्न ७ वटा विभाग तथा कार्यलयको नाम परिवर्तन गरेको छ । बैंकले साउन १ गतेदेखि लागु हुने गरी ति कार्यालयको नाम परिवर्तन गरेको हो ।
राष्ट्र बैंकले अनुसन्धान विभाग, सूचना प्रविधि विभाग , उपत्यका बाहिरका कार्यालयहरु, सामान्य सेवा विभाग, लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभाग, संस्थागत योजना विभाग, बैंकिङ कार्यालयको नाम परिवर्तन गरेको हो।