राष्ट्र बैंकको ७ वटा विभाग तथा कार्यलयको नाम परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 06:49:43 PM मा प्रकाशित

laxmi bank sanima

नेपाल राष्ट्र बैंकले विभिन्न ७ वटा विभाग तथा कार्यलयको नाम परिवर्तन गरेको छ । बैंकले साउन १ गतेदेखि लागु हुने गरी ति कार्यालयको नाम परिवर्तन गरेको हो 

राष्ट्र बैंकले अनुसन्धान विभाग, सूचना प्रविधि विभाग , उपत्यका बाहिरका कार्यालयहरु, सामान्य सेवा विभाग, लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभाग, संस्थागत योजना विभाग, बैंकिङ कार्यालयको नाम परिवर्तन गरेको हो।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved