सिद्धार्थ बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, के मा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2020 | 08:50:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज बिहिबारदेखि लागु हुने गरी निक्षेप र कर्जा दुवै तर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 

जस अनुसार बैंकले मुद्दती निक्षेपमा अधिकतम ७.७५ प्रतिशत ब्याज दिने छ भने साधारण बचत ३ देखि ५ प्रतिशत ब्याज दिने जनाएको छ । कर्जा तर्फ भने बैंकले बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म जोडेर ब्याज लिने जनाएको छ । असारमा बैंकको बेसरेट ९.०३ प्रतिशत छ ।

हेर्नुस् कुनमा कति ब्याज ?







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved