राष्ट्रिय वाणिज्य बैंकले सिंगल डिजिट मै सबै खाले कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2020 | 11:54:18 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर एकल अङ्कमा हुने गरी तोकेको छ । बैंकले  २०७७ श्रावण ७ गतेबाट हुनेगरी सम्पूण कर्जाको ब्याजदर एकल अङ्कमा हुने गरी तोकेको हो । 

बैंकले श्रावण ७ गतेबाट नै लागु हुने गरी नयाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशत मात्रै हुने जानकारी दिएको छ । हाल बैंकको आधारदर ६.०७ प्रतिशत रहेको छ ।

बैंकले सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved