बैंकिङ सेवा सुरु गर्न राष्ट्र बैंकले दियो ४ बुँदे निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2020 | 06:22:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विभिन्न सुरक्षा मापदण्ड अपनाएर सम्पूर्ण बैंकिङ सेवा सुचारु गर्न निर्देशन दिएको छ । नेपाल सरकारले लकडाउन समाप्त भएको घोषणा गरेसंगे राष्ट्र बैंकले यस्तो निर्देशन जारि गरेको हो 

राष्ट्र बैंकका कार्यालयहरु जुन समयसम्म संचालन हुने हो, बैंक तथा वित्तीय संस्थालाई पनि सो समयसम्म सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकले सुरक्षा मापदण्ड अपनाउन, विद्युतिय कारोबार प्रोत्साहन गर्न, र सेवाग्राहीको भिडभाड नहुने गरी दुरी कायम गरेर सेवा दिन पनि निर्देशन दिएको छ 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved