वाणिज्य बैंकका २१ शाखाको सेवा २५ घण्टाको लागि बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2020 | 08:34:20 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकका विभिन्न २१ शाखाको सेवा २५ घण्टाको लागि बन्द हुने भएको छ । बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय अन्तर्गत रहेका २१ वटा शाखाहरुको सेवा साउन १६ गते शुक्रबार दिउँसो ३ बजेदेखि १७ गते शनिवार दिउँसो ४ बजेसम्म अवरुद्द हुने भएको हो 

बैंकले आफ्नो कोर सफ्टवेयर अपग्रेड गर्न लागेकोले खाता, एटिएम, कार्ड, मोबाइल बैंकिंग, इन्टरनेट बैंकिंग, कनेक्ट आईपीएस लगायत सबै सेवा बन्द हुने भएको हो । बैंकल सिस्टम अपग्रेडपछि खाता नम्बर समेत परिवर्तन हुने भएकोले अपग्रेडपछि बैंकमा सम्पर्क गर्न आग्रह गरेको छ 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved