एसबिआई बैंकको भिसा कार्ड भएका ग्राहकले कम्फर्ट नेपालमा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2020 | 04:26:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंकको भिसा डेबिट कार्ड भएका ग्राहकले कम्फर्ट नेपाल ट्रेडर्स (जकी ब्राण्डको आधिकारिक विक्रेता) मा सामान खरिद गर्दा छुट पाउने भएका छन् । बैंकका भिसा कार्डबाहक गा्रहकहरुलाई लक्षित गरी खरिदमा कार्ड प्रयोग बापत १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतामा बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपिराज पन्त तथा कम्फर्ट नेपाल ट्रेडर्सका निर्देशक कूनाल अग्रवालले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved