ग्लोबल आइएमई बैंकको २२५औँ शाखा मुगुको गमगढीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 04:56:15 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले मुगुको गमगढीमा  नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससंगै बैंकको शाखा कार्यालयको कुल संख्या २२५ वटा पुगेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर, राजश्व संकलन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

बैंकले २५८ शाखा सञ्जाल, २३४ एटिएम, ३९ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय मार्फत सेवा दिदै आइरहेको छ ।


 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved