सानिमा बैंकको नियमित काउण्टर मात्रै उपलब्ध हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 09:58:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले नियमित काउण्टर मात्रै उपलब्ध हुने जनाएको छ । सार्वजनिक विदाका दिन संचालन हुँदै आाएका, प्रातकालीन र सन्ध्याकालीन काउण्टरहरु अर्को सूचना जारी नभएसम्मका लागि उपलब्ध नहुने जानकारी दिएको छ । 

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा गरेको बन्दाबन्दी, निजी तथा सार्वजनिक सवारी साधनको आवागमनमा जोर बिजोर प्रणाली लागु गरेको हुनाले यस्तो निर्णय गरेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved