मेगा बैंकले घटायो बैंक खुल्ने समय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 09:23:48 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल Mega Bank Nepal Limited ले बैंक खुल्ने समय घटाएको छ । बैंकले कोरोना भाइरसबाट सृजित विषम परिस्थितिलाई ध्यानमा राख्दै तथा नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनाको आधारमा भाद्र ५ गतेसम्म लागु हुने गरि बैंक खुल्ने समय घटाउने जनाएको छ । 

जस अनुसार बैंकले अर्को सूचना जारि नभएसम्म आईतबारदेखि बिहिबारसम्म बैंकका शाखा तथा काउन्टरहरु बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबार १० बजेदेखि १:३० बजेसम्म खुल्ने जनाएको छ । 

नेपाल सरकार स्थानिय प्रशासनवा निकायले गरेको निर्णय बमोजिम उल्लेखित तालिकामा फरक पर्न सक्ने बैंकले जानकारी दिएको छ । 

बैंकले डिजिटल भुक्तानी सेवा प्रयोग गर्न समेत आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved