कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, के मा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 10:17:17 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक Agriculture Development Bank Limited  ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंक आज भदौ १ गतेदेखि लागु हुने गरि कर्जा तथा निक्षेप दुवै तर्फको ब्याजदर सार्वजनिक गरेको हो 

जस अनुसार बैंकले बचततर्फ ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । त्यस्तै संस्थागत मुद्दती निक्षेपतर्फ ६.६० प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपतर्फ ७.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ 

कर्जातर्फ बैंकले बेसरेटमा अधिकतम  ५ प्रतिशतसम्म ब्याज थपेर कर्जा प्रदान गर्ने जनाएको छ। हाल बैंकको बेस रेट ९.२६ प्रतिशत रहेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved