लाभांश लिन आउँन माछापुच्छ्रे बैंकको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2020 | 10:22:38 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले  Machhapuchchhre Bank Limited ले लगानीकर्तालाई लाभांश लिन आउन आग्रह गरेको छ । बैंकले विगतका वर्षहरुमा सम्पन्न भएको १९ औ, २० औँ र २१ औँ वार्षिक साधारणबाट पारित भएको नगद लाभांश कतिपय लगानीकर्ताहरुले लिन बाँकी रहेकोले लाभांश लिन आउँन आग्रह गरेको हो । 

शेयरधनीहरुले आफुले बुझिलिन बाँकी नगद लाभांश तथा शेयर बुझिलिन आवश्यक डिम्याट खाता, बैंक खाता तथा मेरो शेयर अनलाईन सेवा वा आफ्नो नजिक रहेको यस बैंकको जुनसुकै शाखा कार्यालयमार्फत खोल्न सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved