एनएमबि र कन्चनको एकिकृत कारोबार आइतबारबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2020 | 09:29:35 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited  र कन्चन डेभलमेन्टको एकिकृत कारोबार भदौ ७ गतेदेखि सुरु हुने भएको छ । एनएमबिले कन्चनलाई गाभेपछि एनएमबि बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

एनएमबिले १००:८५ को स्वाप रेसियोमा कन्चनलाई गाभेको हो । प्राप्तिपछि एनएमबिको चुक्ता पुँजी १४ अर्ब ४५ करोड पुगेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved