एनएमबि बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, के मा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2020 | 10:00:00 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited  ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज भदौ १० गते देखि लागु हुने गरि कर्जा र निक्षेप दुवै तर्फको ब्याजदर सार्वजनिक गरेको हो ।

जस अनुसार बैंकले निक्षेपतर्फ ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । त्यस्तै मुद्दती निक्षेपतर्फ बैंकले ७.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । त्यस्तै बैंकले कर्जातर्फ बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म थपेर कर्जा प्रदान गर्ने जनाएको छ । बैंकले १०.७५ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्षको लागि र ८.९९ प्रतिशतको स्थिर ब्याजदरमा २ वर्षको लागि घर कर्जा प्रदान गर्ने जनाएको छ ।

हेर्नुस् के मा कति ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved