पुनरकर्जाको लागि आवेदन दिन सानिमा र सिद्धार्थ बैंकको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2020 | 08:46:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited र सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेका छन् । बैंकहरुले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेका हुन् ।

 बैंकहरुले आफुले कर्जा लिएको शाखा कार्यालयमा गई तोकिएको कागजात सहित आवेदन दिन भनेका हुन्। जस अनुसार सानिमा बैंकले भदौ ३० गतेसम्म र सिद्धार्थले भदौ २८ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved