एनएमबिका ग्राहकलाई स्यामसङ्ग मोबाइल खरीदमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2020 | 07:46:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited   र आईएमएस बीच मोबाईल फोनको खरीदमा शुन्य प्रतिशतमा कर्जा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक–सेल्स एण्ड अपरेशन नारायण प्रसाद भुषालले हस्ताक्षर गरेका छन्।  

यस अन्तर्गत एनएमबिका ग्राहकहरुले स्यामसङ्ग मोबाईलको आधिकारीक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरुको खरीदमा ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत ९ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्ने बैंकले जनाएको छ। 

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved