सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक, के मा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 08:32:00 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी बैंक NMB Bank Limited  ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज भदौ १५ गतेदेखि लागु हुने गरी बचत तथा कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

जस अनुसार बैंकले बचत खातामा २.५० प्रतिशतदेखि ४.५० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । त्यस्तै बैंकले मुद्दती खातामा ६.५० प्रतिशतदेखि ७.५० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ ।

त्यस्तै बैंकले बेसरेटमा ५ प्रतिशतसम्म थपेर कर्जा प्रदान गर्ने जनाएको छ । बैंकको असार मसान्तको बेसरेट ८.९५ प्रतिशत रहेको छ  । 

हेर्नुस् के मा कति ब्याज ? 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved