पुनरकर्जाको लागि आवेदन दिन प्राइम बैंकको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 08:52:30 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल Prime Commercial Bank Limited  बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

बैंकले आफुले कर्जा लिएको शाखा कार्यालयमा गई तोकिएको कागजात सहित  भदौ ३१ गतेसम्म आवेदन दिन भनेको हो ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved