सेन्चुरी कमर्शियल बैंकको नयाँ ब्याजदर सार्वजनिक, के मा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2020 | 08:32:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल Century Commercial Bank Limited ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज भदौ १६ गतेदेखि लागु हुने गरी बचत तथा कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

जस अनुसार बैंकले बचत खातामा ४.२५ प्रतिशतदेखि ५.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । त्यस्तै बैंकले मुद्दती खातामा ८.५० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ ।

त्यस्तै बैंकले बेसरेटमा ३ प्रतिशतदेखि ६ प्रतिशतसम्म थपेर कर्जा प्रदान गर्ने जनाएको छ । बैंकको साउन महिनामा बेसरेट८.९२  प्रतिशत रहेको छ  । 

हेर्नुस् के मा कति ब्याज ? 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved