राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशिन जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 07:17:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि एकिकृत निर्देशिन जारी गरेको छ । केन्द्रीय बैंकले आज आइतबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि एकिकृत निर्देशन २०७७ जारी गरेको हो।

राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ र सो पश्चात २०७७ भदौ २३ सम्म जारी भएका परिपत्र र निर्देशन समेतलाई समावेश गरी एकिकृत निर्देशन जारी गरेको हो।

यस अघि राष्ट्र बैंकले गत मंगलबार एकीकृत निर्देशन, २०७६ मा गरिएका संशोधन परिमार्जन गरिएका व्यवस्था सार्वजनिक गरेको थियो । त्यसलाई समेत समायोजन गरेर राष्ट्र बैंकले एकिकृत निर्देशन २०७७ जारी गरेको हो।


 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved