एनआईसी एसियामा भाखा नाघेका कर्जामा ब्याज छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 04:06:11 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited ले भाखा नाघेका कर्जाहरुमा ब्याज छुट दिने भएको छ। असोज मसान्तसम्मको सावाँ ब्याज असोज भित्र भुक्तानी गर्ने ऋणीहरुको कर्जाको ब्याजमा छुट दिईने बैंकले जनाएको छ। 

बैंककाअनुसार २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरुको २०७७ असोज मसान्तसम्म चुक्ता गरेमा साबिकको ब्याजलाई घटाएर ८.९९ प्रतिशत कायम गरिनेछ। यसरी कायम गरिने नयाँ ब्याजदर २०७७ कात्तिक १ देखि लागू हुनेछ। सबै प्रकारका कर्जामा यो सुविधा उपलब्ध हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved