सिद्धार्थ बैंकको शाखा तिनचुलीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 07:12:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले बिहीबार काठमाडौंस्थित तिनचुलीमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा दिने गरी आजबाट यो शाखाको सुरुवात गरेको हो । 

शाखारहित बैंकिङ्ग, एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्डमार्फत् बैंकले सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved