एनआईसीका अध्यक्ष अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट विभूषित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2020 | 08:44:05 PM मा प्रकाशित

laxmi  sunrise bank

संविधान दिवसको अवसरमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट विभूषित भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्ने घोषणा गरेपछि बैंकले राष्ट्रपति र सरकारलाई धन्यवाद दिएको छ । 

विशाल गु्रपका उपाध्यक्षसमेत रहेका अग्रवाल पाँच दशक देखि उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा छन् । उनी मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक पनि रहेका उनी सामाजिक उत्तरदायित्व अन्तरर्गत भीजी फाउण्डेसनमार्फत सामाजिक कामसमेत गर्दै आएका उद्योगी हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved