पुनरकर्जाको लागि आवेदन दिने म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 05:48:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन दिने म्याद थप गरेको छ। बैंकले आवेदन दिने म्याद असोज ३० गतेसम्म कायम गरेको छ । 

बैंकले यस अघि कायम गरेको समय असोज १४ गते सकिँदै थियो ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved