नेपाल बंगलादेश बैंकले काठमाडौँ सहित २० स्थानको जग्गा लिलाम बढाबढमा बिक्रि गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 09:24:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंक Nepal Bangladesh Bank Limited  ले काठमाडौँ सहित २० स्थानको जग्गा लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ । बैंकको कर्जा असुली विभागले गोप्य सिलबन्दी बोलपत्र मार्फत जग्गा लिलाम बिक्रि गर्न लागेको हो । 

बैंकले ति जग्गाको न्युनतम मूल्य कायम नगरी शिलबन्दी बोलपत्र आह्वान गरेको हो । इच्छुकहरुलाई १५ दिन भित्र आवेदन दिन बैंक आग्रह गरेको छ । बैंकले आवेदन दिनको लागि ८ स्थान तय गरेको छ भने असोज २८ गतेसम्म आवेदन दिन सकिने र असोज २९ गते बोलपत्र खोलिने जनाएको छ । 

हेर्नुस सूचना :

यो पनि : 

नेपाल बैंकले २० स्थानको जग्गा लिलाम बढाबढमा बिक्रि गर्ने, मूल्य कति ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved