सिटिजन्स बैंकको १११औं शाखा दाङ्गको तुलसीपुरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 05:31:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited  ले थप शाखा विस्तार गरेको छ । बैंकले बिहीबार दाङ्गको तुलसीपुरमा आफ्नो १११औं शाखा विस्तार गरेको हो । 

स्वास्थ्य मापदण्ड पालना गरी सो शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ । 

बैंकले १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved