सानिमा बैंकका ग्राहकले दजारमा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2020 | 07:21:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  ले ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ । जस अन्तर्गत अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गर्दा विभिन्न छुट पाउने छन् ।

योजना अन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम्  २ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्तगर्न सक्ने कम्पनीले जनाएको छ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्तगर्न सक्ने बैंकले जनाएको छ ।

योजना असोज १९ देखि कात्र्तिक २ गतेसम्म लागू हुनेछ । 

बैंकले सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा एटिएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved