तोकिएको ब्याजदर कायम नगर्नेले नगद लाभांश वितरण गर्न नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 10:38:34 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले तोकेको  मासिक रुपमा औसत व्याजदर अन्तर (स्प्रेड दर) कायम गर्न नसक्ने बैंक÷वित्तीय संस्थालाई नगद लाभांश वितरण गर्न रोक लगाएको छ ।  राष्ट्र बैंकले 'इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०७७ ' लागु  गर्दै यस्तो ब्यबस्था गरेको हो 

जस अनुसार राष्ट्र बैंकले तोके बमोजिम मासिक रुपमा औसत व्याजदर अन्तर कायम गर्न नसक्ने बैंक÷वित्तीय संस्थालाई उक्त आर्थिक वर्षको बोनस सेयरको कर प्रयोजन बाहेकको नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने छैनन्। 

लाभांश बाँड्न १ दर्जन शर्त तोकिए , दबाबमा क्रस होल्डिङका बैंक

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved