माछापुच्छ्रे बैंकका ग्राहकले तारे होटलमा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2020 | 04:41:51 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  का ग्राहकले होटल अकामा तथा होटल मुनलाईटमा छुट पाउने भएका छन् । बैंकले उक्त दूई वटै होटलसंग यस सम्बन्धमा सम्झौता गरेसंगै ग्राहकले छुट पाउने भएका हुन् । 

सम्झौता अनुसार बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउने छन् । ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट के्रडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

बैंकले १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर मार्फत सेवा दिदै आइरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved