सनराइज बैंकको १३औं वार्षिकोत्सवमा बाल मन्दिरलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2020 | 05:15:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा बाल मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सहयोग गरेको हो ।

शुक्रबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई डेढ लाखको चेक हस्तान्तरण गरेका हुन् । बैंकले महामारीलाई मध्यनजर गदै संगठनलाई आवश्यक खाद्यसामाग्री, लताकपडा लगायतका सामाग्रीहरु खरिद गर्नको लागि रकम सहयोग गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved