माछापुच्छ्रे बैंकले अशोक लेलैण्डको सवारी खरिदमा कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2020 | 05:42:27 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले अशोक लेलैण्डको सवारी खरिद गर्दा कर्जा दिने भएको छ । बैंक र आईएमई मोटर्सबीच शुक्रबार कर्जा उपलब्ध गर्ने सम्बन्धमा सम्झौता भएको हो । 

सम्झौता अनुसार ग्राहकहरुले उक्त ब्राण्डका सवारी साधन खरिद गर्दा खरिद मूल्यको ६० प्रतिशतसम्म कर्जा बैंकले प्रदान गर्ने छ । सो कर्जा मासिक किस्ताको आधारमा ७ वर्ष अवधिमा भुक्तानी गरिसक्नु पर्ने बैंकले जनाएको छ । बैंकमा निवेदन दिएको ३ कार्यदिन भित्र कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । 

आईएमई मोटर्स नेपालका लागि अशोक लेलेण्डको आधिकारीक बिक्रेता हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved