यस वर्ष दशैँमा नयाँ नोट साट्न नपाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2020 | 05:32:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले यस वर्ष दशैँमा नयाँ नोट वितरण नगर्ने भएको छ । राष्ट्र बैंकले कोरोना संक्रमण बढ्दै गएको र नेपाल सरकारले समेत बैंकहरुमा भिडभाड हुन नदिन निर्देशन दिएकोले यस वर्ष नयाँ नोट वितरण नगरिने जनाएको हो ।

राष्ट्र बैंक लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा कोरोना देखिएको र नोट सटही गर्दा भिडभाड बढी संक्रमण थप फैलिने जोखिम बढेकोले नोट नसाटिने भएको हो ।

हेर्नुस सूचना :  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved